18.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडास्वास्थ्यकर्मी महासंघको प्रथम अधिवेशन
spot_img

स्वास्थ्यकर्मी महासंघको प्रथम अधिवेशन

spot_img

हेटौंडा/राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल मकवानपुरको प्रथम नगर अधिवेशन भएको छ । अधिवेशन बागमती प्रदेशुभा सदस्य एकलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशनबाट २१ सदस्यीय कार्यसमिति चयन भएको छ । अध्यक्षमा कुसुम श्रेष्ठ, उपाध्यक्ष चन्द्रप्रकाश अधिकारी, सचिव अनिष सुबेदी, सहसचिव अनु बज्राचार्य, कोषाध्यक्ष नवाखर न्यौपाने छन् ।

सदयहरुमा विष्णु खकुरेल, मन तामाङ, अमृता डोटेल, कृष्णा दाहाल, श्रीकान्त अधिकारी, ममता आचार्य, जेशिका पौडेल, अस्मिता बज्राचार्य, मुकेश झा, अमरेन्द्रकुमार, अमित, रसिला राणा, स्वस्तिका बर्तौला, प्रतिभा सुबेदी, राघवेन्द्र यादब, सुनिता थापा र समिका बिष्ट छन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि