31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाशान्तिटोलमा अशान्ति

शान्तिटोलमा अशान्ति

हेटौंडा/हेटौंडामा चक्कु प्रहार गरी तीन जना घाइते बनाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा–११, शान्तिटोलमा भएको घटनामा संलग्न रहेको युवालाई प्रहरीले चक्कुसहित नियन्त्रणमा लिएको छ ।

मदिरासेवन गरी उनले अन्दाधुन्न चक्कु प्रहार गर्दा आफ्‌नी आमा शान्ति कोइराला, छिमेकीहरु सबिना पौडेल, कृष्ण पौडेल र हरि बिडारी घाइते भएको प्रहरीको भनाइ छ । घाइते तीन जनाको हेटौंडा अस्पताल उपचार भइरहेको र आमाको सामान्य उपचार पश्चात् डिस्चार्ज भएको प्रहरीको भनाइ छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here