18.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाढुंगानाप्रति मकवानपुरका अधिवक्ताको श्रद्धाञ्जली
spot_img

ढुंगानाप्रति मकवानपुरका अधिवक्ताको श्रद्धाञ्जली

spot_img

हेटौंडा/पूर्वसभामुख एवम् बरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाको निधनप्रति मकवानपुरका अधिवक्ताहरुले श्रद्धाञ्जलीसहित शोकसभा गरेका छन् ।

उच्च अदालत बार हेटौंडा र जिल्ला अदालत बार एसोसिएन मकवानपुरमा आवद्ध कानुन व्यवसायीहरुले ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । श्रद्धाञ्जलीसभामा बरिष्ठ अघिवक्ता, बार पूर्वअध्यक्ष, दुवै बार उपाध्यक्षसहित पदाघिकारीहरुको सहभागिता थियो । कार्यक्रममा बरिष्ठ अधिवक्ता केशब काफ्लेले ढुंगानाले प्रजातन्त्रप्राप्तिका लागि भएको आन्दोलन र संसदीय व्यवस्थालाई सक्षम बनाउन खेलेको भूमिकाका विषयमा चर्चा गरेका थिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि