11.4 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडादरबारपरिसरमा भक्तजनको घुइँचो
spot_img

दरबारपरिसरमा भक्तजनको घुइँचो

spot_img

हेटौंडा/हरिबोधिनी एकादशीको अवसरमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर-२ स्थित गढी दरबारपरिसरमा भक्तजनहरुको घुइँचो लागेको छ ।

प्रत्येक वर्ष हरिबोधिनी एकादशीको अवसरमा गढी दरबारपरिसरमा रहेको वंशगोपालको मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । यस दिन यहाँ ठूलो एकादशीको नामले समेत चिनिने हरिबोधिनी एकादशीमा जात्रा लाग्ने गर्दछ । विहानदेखि भक्तजनहरुको भिड लागेको वडा नम्बर-२ का वडा अध्यक्ष बखानसिं पाख्रिनले जानकारी दिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि