27.9 C
Makwānpur
Homeमुख्य समाचारप्लाष्टिक बालेर स्वास्थ्य नबिगारौं

प्लाष्टिक बालेर स्वास्थ्य नबिगारौं

हेटौंडा उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले फोहोरजन्य वस्तु र प्लाष्टिक नबाल्न अनुरोध गरेका छन् । यसबाट स्वास्थ्यमा गम्भीर समस्या हुने बताएका उनले जाडोयाम सुरु भएसँगै घरको आँगन, सडक र खुला स्थानमा फोहोर, प्लाष्टिक तथा विभिन्न सामग्री बालेर आगो बालेर ताप्ने चलन बढेकोमा चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय बढ्दै गरेको वायु प्रदुषणले स्थानीयमा विभिन्न समस्या बढेको उनले जनाए । पालिकाले फोहोर व्यवस्थापनका लागि स्वच्छ हावा प्रवद्र्धन अभियानसमेत ल्याएको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here