सुनतिा बष्टि
हेटौंडार१४ मन्त्रालय रहेको वागमती प्रदेशमा मुख्यमन्त्रीसहति अन्य मन्त्री र उनका सचविालयका कर्मचारीको तलब शीर्षकमै झण्डै २ करोड खर्च भएको छ । साउन ९ गते गठन भएको नयाँ मन्त्रपिरषिद्मा चालु आर्थकि वर्षको साउनदेख िहालसम्मको अवधमिा तलबमा मात्र १ करोड ७८ लाख ८९ हजार ७ सय ६० रुपयिाँ खर्च भएको मुख्यमन्त्री तथा मन्त्रपिरषिद् कार्यालय, वागमती प्रदेश हेटौंडाको आर्थकि प्रशासन शाखाले जनाएको छ ।
उक्त रकम मन्त्री र उनका सचविालयले प्राप्त गरेको भ्रमणभत्ता, इन्धनबाहेकको हो । मन्त्री र उनका सचविालयले मन्त्रीको नर्विाचन क्षेत्रबाहेक मासकि एउटा जल्लिामा दुई पटकसम्मको भ्रमण स्वीकृत िपाउँछन् । त्यसबापत् भ्रमण खर्च शीर्षकमा छुट्टै सुबधिासमेत प्राप्त गर्ने गर्दछन् । जसमा सबभन्दा धेरै मुख्यमन्त्री बहादुरसंिह लामा र उनको सचविालयका कर्मचारीको तलबमा खर्च भएको तथ्यांक छ । जहाँ गत साउनदेख िमंसरि मसान्तसम्मको अवधमिा २६ लाख २० हजार १ सय ५५ रुपयिाँ तलब शीर्षकमा मात्र खर्च भएको छ । वागमती प्रदेशका मुख्यमन्त्रीको तलब सुबधिा ७० हजार ७ सय ३० रुपयिाँ हो । त्यसबाहेक उनले मासकिरुपमा सञ्चार सुबधिाबापत् ५ हजार र अतथि िसत्कारमा १० हजार प्राप्त गर्छन् । उक्त रकमसहति कुल ८५ हजार ७ सय ३० रुपयिाँ मुख्यमन्त्रीको खातामा तलबबापत् रकम जाने गरेको छ ।
मुख्यमन्त्रीको सचविालयमा राजनीतकि सल्लाहकारदेख िकार्यालय सहयोगीसम्म गरी १० जना राजनीतकि नयिुक्तकिा कर्मचारी छन् । मुख्यमन्त्रीबाहेक नै १० कर्मचारीको खातामा मासकि ४ लाख ३८ हजार ३ सय १ रुपयिाँ तलब शीर्षकमा खर्च हुने गरेको मन्त्रालयको तथ्यांक छ ।
कसको तलब कत िरु
मुख्यमन्त्रीका राजनीतकि सल्लाहकारको तलब झण्डै मुख्यमन्त्रीसरह नै पुग्छ । मुख्यमन्त्री लामामा राजनीतकि सल्लाहकार बनिोद शाहको मासकि तलब स्केल ५६ हजार ८ सय ४० रुपयिाँ हो । तर, आवास सुबधिाबापत् २५ हजार थप गरेर कुल ८१ हजार ८ सय ४० रुपयिाँ शाहको खातामा मासकिरुपमा जाने गरेको मुख्यमन्त्री कार्यालयको आर्थकि प्रशासन शाखाको तथ्यांक छ ।
मुख्यमन्त्रीका स्वकीय सचवि छत्रबहादुर लामाले ५४ हजार ४ सय १७, अर्का स्वकीय सचवि राजेन्द्र फुयाँलले अधकिृतस्तर अर्थात् ४७ हजार ८ सय ५१, स्वकीय सचवि रामशरण माझी र रामकृष्ण भट्टले नायव सुब्बासरह अर्थात् ३६ हजार ७ सय ३० रुपयिाँ तलब मासकिरुपमा बुझ्ने गरेका छन् । कार्यालय सहयोगी तुलबहादुर तामाङ र नारायणप्रसाद सापकोटाले २६ हजार ७ सय २, हलुका सवारी चालक भुपेन्द्र कार्कीले २९ हजार ६ सय १२, अनलि श्रेष्ठले ४६ हजार ३ सय ९१ र माधबप्रसाद बर्तौलाले ५१ हजार ३ सय २६ रुपयिाँ मासकिरुपमा तलब लनिे गरेको बताइएको छ ।
अन्य मन्त्रालयको अवस्था के छ रु
मुख्यमन्त्री तथा मन्त्रपिरषिद् कार्यालयसहति १४ मन्त्रालय रहेको वागमतीमा अन्य १३ मन्त्रालयहरुमा पन ितलब, इन्धन र भ्रमण भत्तामा लाखौं रकम खर्च भएको मुख्यमन्त्री कार्यालयका लेखा अधकिृत श्रीराम पुडासैनीले जानकारी दएि । मुख्यमन्त्रीबाहेक अन्य मन्त्रीको तलब सुबधिाबापत् ६० हजार ३ सय २० रुपयिाँ प्राप्त गर्छन् । त्यसबाहेक सञ्चार सुबधिाबापत् ३ हजार र अतथि िसत्कारमा ५ हजार गरी ६८ हजार ३ सय २० रुपयिाँ मासकि तलब पाउँछन् । मन्त्रीको सचविालयमा ५ जना राजनीतकि नयिुक्तकिा कर्मचारी हुने गरेका छन् । जसमा मन्त्रीका स्वकीय सचवि दुई जना, कार्यालय सहयोगी दुई र हलुका सवारीचालक एक जना गरी मन्त्रीबाहेक पाँच कर्मचारी सचविालयमा हुन्छन् ।
उनीहरुमध्ये स्वकीय सचवि एजनालाई सहायक अधकिृतस्तरको अर्थात् ४७ हजार ८ सय ५१, अर्का स्वकीय सचविलाई नायव सुब्बासरह अर्थात् ३६ हजार ७ सय ३०, कार्यालय सहयोगीलाई २६ हजार ७ सय २ र सवारीचालकले २९ हजार ६ सय १२ रुपयिाँका दरले मासकि तलब प्राप्त गर्छन् । उक्त तथ्यांकअनुसार वागमती प्रदेशको मुख्यमन्त्री कार्यालयबाहेक एउटा मन्त्रालयमा मन्त्री र उनको सचविालयका पाँच कर्मचारीसहति कुल २ लाख ३५ हजार ९ सय १७ रुपयिाँ तलबमै खर्च हुन्छ ।
सोही परमिाणका दरले १३ मन्त्रालयमा मन्त्री र उनको सचविालयमा मात्र मासकि ३० लाख ६६ हजार ९ सय २१ रुपयिाँ तलबमै खर्च हुने गरेको मुख्यमन्त्री तथा मन्त्रपिरषिद् कार्यालयका आर्थकि प्रशासन शाखा प्रमुख पुडासैनीले बताए । उनका अनुसार उक्त रकम मन्त्री र उनको सचविालयले प्राप्त गर्ने भ्रमण भत्ताबाहेक हो ।
एक मन्त्री, उनको स्वकीय सचवि र सवारीचालकले मन्त्रीको नर्विाचन क्षेत्रबाहेक एउटा जल्लिामा दुईपटक अनुगमन तथा भ्रमणमा जान पाउँछन् । तीन दनिको भ्रमण प्रतविेदन मुख्यमन्त्रीसमक्ष पेश हुन्छ । मुख्यमन्त्रीले उक्त भ्रमण आदेश स्वीकृत गरेको खण्डमा तीन दनिको भ्रमणबापत् मन्त्रीले ५ हजार ६ सय २५ रुपयिाँ प्राप्त गर्छन् । मासकिरुपमा कम्तमिा ५ देख ि८ वटासम्म भ्रमण प्रतविेदन पेश गरेर प्रत्येक मन्त्रीले मासकि २५ देख ि४० हजार रुपयिाँसम्म भ्रमण भत्ता बुझ्दै आएको मन्त्रालयको तथ्यांक छ ।
मन्त्रीबाहेक प्रमुख स्वकीय सचविले ३ हजार ६ सय, स्वकीय सचविले २ हजार ७ सय ९दुई स्वकीयमध्ये एक०, चालकले २ हजार २ सय ५० रुपयिाँ र अंगरक्षकले २ हजार ७ सय रुपयिाँ भ्रमणभत्ता प्राप्त गर्छन् । एउटा मन्त्रालयमा मन्त्रीसहति ४ जना सचविालय सदस्यले गरी करबि मासकिरुपमा ६० देख ि७० हजारसम्म भ्रमणभत्ता शीर्षकमा खर्च हुने गरेको मन्त्रालयले जनाएको छ ।
गाडीमा १३ लाख बढीको इन्धन
वागमती प्रदेशका वर्तमान मुख्यमन्त्री र मन्त्रीहरुको सवारीमा मात्र चालु आर्थकि वर्षको साउनदेख िमंसरिसम्म अवधमिा १३ लाख ४९ हजार ९ सय रुपयिाँको डजिेल हालएिको मुख्यमन्त्री कार्यालयको आर्थकि प्रशासन शाखा प्रमुख पुडासैनीले जानकारी दएि । उनका अनुसार मुख्यमन्त्री कार्यालयबाट एक मन्त्रीको गाडीलाई मासकि १ सय २५ लटिर डजिलको कुपन उपलब्ध गराइन्छ ।
उक्त तथ्यांकअनुसार वागमतीका मुख्यमन्त्रीसहति १४ मन्त्री चढ्ने गाडीमा मासकि २ लाख ८५ हजार रुपयिाँ त इन्धनमा मात्र खर्च हुने गरेको छ । हाल प्रदेशका मुख्यमन्त्री लामाले दुई वटा सवारी प्रयोग गर्दै आएका छन् भने अन्य १३ मन्त्रीको एकरएक गरी १५ वटा गाडी छन् । ती गाडीमा मासकि १ सय २५ लटिरका दरले सरदर एउटा गाडीमा १९ हजारको डजिलको कुपन जाने गरेको मन्त्रालयको तथ्यांक छ । यसबाहेक मन्त्रीहरुले आप्mनो बहालवाला मन्त्रालयबाट पन िइन्धनको कुपन प्रयोग गर्ने गर्छन् ।