हेटौंडा/वागमती प्रदेशमा चालु आर्थिक वर्षको ४ महिना अवधिमा २८ जनाको हत्या भएको छ । सबै घटनामा आफन्त, छिमेकी र चिनजानका व्यक्ति नै अभियुक्त रहने गरेको देखिएको छ । धेरैजसो हत्याका घटनामा घरेलु हतियार प्रयोग भएका थिए ।
पछिल्लो समय प्रदेशका विभिन्न जिल्लामा भएको हत्यामा पतिले पत्नीको, पत्नीले पतिको, भाइबुहारीले जेठाजुको,...
मञ्जिता मैनाली
हेटौंडा/साउन ४ गते हेटौंडा–५ स्थित घरमा पत्नीलाई मारेर पतिले देह त्यागेका थिए । कैलाश गाउँपालिका–५ मा साउन २७ गते पतिले आफ्नै घरभित्र बञ्चरोप्रहार गरी हत्या गरेर शव जंगलमा गाडेका थिए । भदौ १० गते हेटौंडा–१, भैरवडा“डामा नातिले हजुरआमाको हत्या गरेका थिए । भदौ ९ गते होटलको लजमा पतिले...
हेटौंडा/युनाइटेड लुब्रिकेन्ट प्रालि धनुषाले हेटौंडामा मेकानिक्सहरुसँग अन्तर्क्रिया गरेको छ । लुब्रिकेन्ट प्रालिका डीजीएम दिनेश खनालले सहजीकरण गर्दै विदेशी/स्वदेशी लुब्रिकेन्टबारे बताएका थिए । खनालले नेपाली उत्पादन पनि अरुजस्तै प्रभावकारी रहेको बताए । उनले केकस्ता बस्तुहरु लुब्रिकेन्ट हुन् र केकस्ता बस्तुहरु लुब्रिकेन्ट होइनन्, यसका प्रयोगबारे पनि मेकानिक्सहरुलाई जानकारी हुनुपर्ने बताए ।...
हेटौँडा | कांग्रेसका संस्थापक एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १११औँ जन्मजयन्ती मकवानपुरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको...