17.6 C
Makwānpur
Homeटप न्युज

टप न्युज

राजनीतिसँग जोडिँदै परम्परागत होली, सात ब्यापारी नियन्त्रणमा

हेटौंडा÷ निर्वाचनको मुखमा बालेनको नाम उल्लेख गर्दै रास्वपानिकट ब्यापारीले निर्वाचन आचारसंहिताविपरीत व्यावसायिक क्षेत्रबाट राजनीति थालेका छन् । पार्टीको नाम...

राससको समाचारबारे अन्तत्र्रिmया पत्रकारको खाचो महसुस नै भएन

हेटौंडा/राष्ट्रिय समाचार समिति (रासस) को ६५ औं वार्षिकोत्सवको अवसरमा बागमती प्रदेशसभामा राससको समाचार’ विषयक अन्तत्र्रिmया गरिएको छ । राष्ट्रिय समाचार...

बागमतीका चर्चित उम्मेद्वार जसले आफंैलाई दिन पाउ“दैनन् मत

हेटौंडा/बागमती प्रदेशमा रहेको ३३ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि प्रदेशका १३ वटा जिल्लाबाट ७ सय १९ जनाले उम्मेद्वारी दर्ता...

सम्मानपूर्वक बाच्न पाउने हकको प्रभावकारी कार्यान्वयन माग

हेटौंडा/संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बा“च्न पाउने हक, समानताको हक, रोजगारीको हकलगायत अधिकारको प्रभावकारी कार्यान्वयन माग गरिएको छ । हिंसाप्रभावित...

एमाले महाधिवेशन ग्रिन सिग्नल’ कुर्दै बागमतीका ४ जिल्ला अध्यक्ष

हेटौंडा/मंसिर २७ गते सुरु हुने नेकपा एमालेको ११ औं महाधिवेशनमा बागमती प्रदेशका ४ जिल्ला अध्यक्षहरु केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने...

सडक विस्तारले पाएको १५ वर्षमा नै गुम्दै लालपुर्जा

हेटौंडा/हेटौंडा उपमह“नगरपालिका ८ र ९ का बासिन्दालाई सरकारको एउटा निकायले दिएको जग्गाधनी पुर्जा सरकारकै अर्को निकायले खोस्दै छ ।...

सडक विस्तारको अव्यवस्थामा व्यवसायीद्वारा योजनाबद्ध ठगी

हेटौंडा/सडक विस्तारको अव्यवस्थालाई अवसर बनाएर केही फर्निचर व्यवसायीले योजनाबद्ध ठगी अभियान सञ्चालन गरेको देखिन्छ । गोदाम खाली र सस्तो...