भाद्र ०९, वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले कृषि र पशुपक्षी क्षेत्रको विकासका लागि अध्यादेशबाट भए पनि कानुन चाँडै ल्याउने बताएका छन् ।
हेटौंडा–पश्चिम मकवानपुरको मनहरी बजारबाट धादिङको आदमघाट जोड्ने छोटो दुरीको बाटो निर्माणले तीव्रता पाउने भएको छ । आर्थिक वर्ष २०७९–०८० मा वागमती प्रदेश...