Friday, June 2, 2023

प्रतिनिधिसभा सदस्यमा लामाको उम्मेदवारी

ताजा / भरखरै प्राप्त

हेटौंडा-प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस नेता चम्फुरत्न लामाले आफ्नो उम्मेद्वारी दिने इच्छा व्यक्त गरेका छन् । हेटौंडा-१३, पदमपोखरीका लामाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर प्रतिनिधि सभा क्षेत्र न. १ प्रदेश सभा ‘ख’ मा नेपाली कांग्रेसबाट आफ्नो उम्मेदवारी दिने बताएका हुन् ।

२०४६ सालदेखि राजनीतिमा आवद्ध भएका लामा हाल नेपाली काँग्रेसका बागमती प्रदेश कार्यसमिति सदस्य हुन् । राजनितीमा लागेदेखि हालसम्म जनताकै काममा आफ्नो जीवन समर्पण गरेका लामा जनताकै मतबाट निर्वाचित भएर जनताकै हितमा काम गर्ने इच्छा भएको बताउँछन् । उनी नेपाली काँग्रेसको ११ औं, १२ औं र १४ औं महाधिवेशनका निर्वाचित प्रतिनिधी समेत हुन् ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles