Friday, June 2, 2023

हेटौंडामा डाइनामो फिटनेस

ताजा / भरखरै प्राप्त

हेटौंडा–शारीरिक व्यायामका लागि हेटौंडामा डाइनामो फिटनेस बिहीबारबाट सञ्चालनमा भएको छ । हेटौंडा–४, हुप्रचौरमा फिटनेस सञ्चालनमा आएको हो ।

हेटौंडा उपमहानगर उपमेयर राजेश बानिया“ले फिटनेस उद्घाटन गरेका थिए । उपमेयर बानिया“ले खेल क्षेत्रस“गै फिटनेसका क्षेत्रमा पनि उपमहानगरले साथ–सहयोग गर्ने बताए । शारीरिक स्वास्थ्य रहन फिटनेस अति आवश्यक रहेको बताउ“दै उनले डाइनामो फिटनेसलाई सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा हेटौंडा उमहानगर वडा नम्बर–१५ का अध्यक्ष सुनील मोक्तान, फिटनेस खेलाडी सुजन श्रेष्ठ, दीपेन्द्रचन्द ठकुरीलगायतको उपस्थिति थियो । युवालाई लक्षित गर्दै शारीरिक व्यायमका साथै डान्सकक्षा सञ्चालन हुने सञ्चालक विवेक दाहालले बताए । ओपनिङको अवसरमा फिटनेसमा भर्ना शुल्क नलाग्ने र वार्षिक÷अर्धवार्षिक विभिन्न अफर रहेको दाहालले बताए ।

अघिल्लो सामग्रीमनहरी–आदमघाट जोड्ने छोटो दुरीको बाटो तीव्र
यसपछिको सामग्रीAdvertisement

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles