Monday, June 5, 2023

नेपालमा आज थप १३६९ जनामा संक्रमण पुष्टि, १२ को मृत्यु

ताजा / भरखरै प्राप्त

हेटौंडा – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ६९ जनामा कोरोना पुष्टि हुँदा १२ जना संक्रमणको कारण मृत्यु भएको छ ।

स्वास्थय मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ८८० जनामा गरिएको परीक्षणमा थप थप १ हजार ३ सय ६९ जनामा कोरोना देखिएको हो ।

यसैगरि,पछिल्लो २४ घण्टामा २ हजार २ सय ३८ जना संक्रमित संक्रमण मुक्त भएका छन् । नेपालमा हाल २९ हजार ४ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles