Friday, June 9, 2023

एमसीसी विरुद्ध हेटौंडामा विरोध प्रदर्शन

ताजा / भरखरै प्राप्त

हेटौंडा-अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विरुद्ध देशभर प्रदर्शन भईरहेको छ ।

सरकारले एमसीसी सम्झौता प्रकिया अघि बढाउने तयारी गरेसंगै पछिल्लो केहिदिन यता देशभर एमसीसी विरुद्ध विरोध प्रदर्शन भईरहेको हो ।

आज पनि केन्द्रीय राजधानी काठमाण्डौ,बागमती प्रदेश राजधानी हेटौंडा लगाएत देशको प्रमुख शहरहरुमा एमसिसी खारेज गर्न माग गर्दै आधा दर्जन वामपन्थी दलले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन् ।

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपालगायतका कम्युनिस्ट पार्टी र मोर्चाले एमसीसी सम्झौता विरुद्ध प्रदर्शन गरेको हो ।

एमसीसी राष्ट्रहितविपरीत रहेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । नेपाल बसेर चीनविरोध गतिविधि गर्न अमेरिकाले एमसीसीमार्फत सहयोग गर्न लागेको उनिहरुको भनाइ छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles