Monday, June 5, 2023

राप्रपा मकवानपुर अध्यक्ष सापकोटा भन्छन् ‘म राप्रपामानै छु’

ताजा / भरखरै प्राप्त

हेटौँडा-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले आफु राप्रपामानै रहेको प्रतिक्रिया दिएका छन् । गृह जिल्लामा आएर पार्टी परित्यागको घोषणा गरेका राप्रपाका निर्वतमान केन्द्रीय अध्यक्ष कमल थापाको घोषणासभाको सभाअध्यक्षता ग्रहण गरेका सापकोटाले निवर्तमान अध्यक्ष थापाले पार्टि परित्याग गरेपनि आफु राप्रपामानै रहेको बताए ।

अध्यक्ष सापकोटाले भने ‘हाम्रो केन्द्रीय नेतृत्वले कमल थापालाई समेत अघि बढाएर लैजानु पर्दथ्यो तर त्यो सकेन, यो हाम्रो केन्द्रीय समितिको अकर्मन्यताको प्रमाण हो । तर म भने राप्रपामानै छु ।’

राप्रपाको सस्थापक नेतालाई राप्रपाको बर्तमान केन्द्रीय समितिले राम्रो ब्यवहार गर्न नसक्नुको परिणाम आजको घटना रहेको भन्दै सापकोटाले यसले पार्टीलाई फाईदा नपुग्ने बताए । उनले थापाको घोषणा दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिए ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles