Monday, June 5, 2023

विप्लपका कार्यकर्ताले गरे हेटौंडामा चक्काजाम

ताजा / भरखरै प्राप्त

हेटौंडा-मुल्यवृद्धिविरुद्ध विप्लपका कार्यकर्ताहरुले आज हेटौंडामा चक्काजाम गरेका छन् ।

पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जनवर्गीय संगठनले हेटौंडामा चक्काजाम गरेको छ ।

विप्लपले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोध जनाउँदै आईतबार हेटौंडाको मेनरोडमा बिहान १० बजेदेखि ११ बजेसम्म १ घण्टा चक्काजाम गरेको छ । नेपाल आयल निगमले गत मंगलबार रातिदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ३ रुपैयाँ मुल्यवृद्धि गरेको थियो ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles