Tuesday, June 6, 2023

मकवानपुरगढीमा १२५ जना विद्यार्थीलाई न्यानो कपडा

ताजा / भरखरै प्राप्त

हेटौंडा-गुहेश्वरी मर्चेण्ट बैंकिङग् एण्ड फाइनान्स लिमिटेड हेटौंडा शाखाले १ सय २५ जना विद्यार्थीहरुलाई न्योनो कपडा ९स्वेटर० वितरण गरेको छ ।

शनिबार मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ को बाल जागृती आधारभुत विद्यालयका १ सय २५ जना विद्यार्थीहरुलाई चिसोबाट जोगिन न्यानो कपडा सहयोग गरिएको फाइनान्सका हेटौंडा शाखाका प्रमुख विजय पुडासैनीले जानकारी दिए ।

फाइनान्सको सामाजिक उत्तरदाही कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको उनको भनाई थियो ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles