Tuesday, June 6, 2023

मकवानपुरमा थप ३४ जनामा संक्रमण पुष्टि

ताजा / भरखरै प्राप्त

हेटौंडा-मकवानपुरमा आज थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पिसिआर र एन्टीजेन गरेर ८३ जनामा गरिएको परीक्षणमा थप ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थय कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेहरुमा २८ जना हेटौंडा उपमहानगरपालिका भित्रका, ४ जना थाहा नगरपालिकाका,बागमती र भीमफेदी गाउँपालिका भित्रका एकएक जना रहेका छन् ।

यसैगरि, आज थप ११८ जनाले संक्रमणलाई जितेका छन् । जिल्लामा हाल २ सय ३७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles