Tuesday, June 6, 2023

नेपालीकांग्रेस मकवानपुरको जिल्ला अधिवेशन स्थानीय तहको निर्वाचन पछि गरौँ-कार्यबाहक सभापति लामिछाने

ताजा / भरखरै प्राप्त

हेटौँडा-नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेले नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थानीय निर्वाचन पछि गर्ने सहमतिको लागि आग्रह गरेका छन् ।

स्थानीय निर्वाचनको मिति नजिकै आईरहेको सन्र्दभमा सिंगो पार्टी अब निर्वाचनमा केन्द्रीत हुनुपर्ने भन्दै उनले सकेसम्म स्थानीय तहको निर्वाचन पछि मात्र जिल्ला अधिवेशन गर्नको लागि उनले आग्रह गरेका हुन् । नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेले विहिबार पदभार ग्रहण गर्दै उनले सहमति भएको अवस्थामा आफु अब हुने अधिवेशनमा सभापतिको लागि तयार रहेको समेत बताए । उनले भने ‘साथिहरु सबैले सहयोग गर्ने हो भने म जिल्ला सभापति हाक्न तयार छु ।’

कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ बागमती प्रदेश सभापति निर्वाचित भएपछि स्वत जिल्लाको कार्यबाहक सभापतिको जिम्मेवारी पाएका लामिछानेले आज औपचारिक रुपमा पदभाग ग्रहण गरेका हुन् ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles