Tuesday, June 6, 2023

एमसीसीको बुँदाहरु परिमार्जनको माग गर्दै हेटौंडामा वाईसिएलको प्रदर्शन

ताजा / भरखरै प्राप्त

हेटौंडा-अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बुँदाहरु परिमार्जनको माग गर्दै सत्ता साझेदार पार्टी नेकपा माओवादी निकट युवा संगठनले हेटौंडामा विरोध प्रदर्शन गरेको छ ।

माओवादी निकटको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) मकवानपुरले हेटौंडाको बुद्धचोकमा एमसीसी विरुद्ध प्रदर्शन गरेको हो ।

उनिहरुले ‘नो एमसीसी देश बेच्न पाईदैन,एमसीसी चाँहिदैन सम्पूर्ण नेपाली एक हौ,राष्ट्रघाती सम्झौताको विरोध गरौ,देश बेच्न पाईदैन, एमसीसी चाँहिदैन, राष्ट्रवादको ढोङ ओड्ने नेताहरु होसियार, एसीसीका राष्ट्रघाती बुँदाहरु परिमार्जन गर।’ लगाएतका ब्यानर र प्लेकार्ड बोकेका थिए ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles