Friday, June 9, 2023

फ्राइडे रिलिजः देशभर ‘चपली हाइट–३’ प्रदर्शनमा

ताजा / भरखरै प्राप्त

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट फिल्म ‘चपली हाइट–३’ प्रदर्शनमा आएको छ ।

एकल प्रदर्शन अवसर पाएको यो फिल्मले देशभरका सबै हल भने पाएको छैन । किनभने केही अगाडि प्रदर्शनमा आएको साउथ फिल्म ‘पुष्पा’को अलवा ‘कठपुतली’ ‘स्पाइडर म्यान’ लगायत फिल्म समेत अझै प्रदर्शनरत छन् ।

निकेश खड्का निर्देशित तथा अर्जुन कुमार निर्मित ‘चपली हाइट ३’ स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौलाको अभिनय छ ।

आकाश बरालको कथा तथा संवाद, सुभाष भुषाल र अर्जुन कुमारको संगीत, पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । फिल्म क्राइम थ्रीलर जनरामा निर्माण भएको हो । फिल्मलाई मल्टिप्लेक्सले राम्रै शो दिएको छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles